कामना सेवा बैकको क्रणपत्र सुचीकरण

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडको क्रणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैकले २२ माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १ हजार रुपैया कायम भएको कुल १० लाख कित्ता थान को ९ प्रतिशतको ‘कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ बिहीबार सूचीकृत भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया