अर्थबजार

कृषि बिकास बैकको हर्जना व्याजमा छुट

सौर्य अनलाइन २०७८ असार ८ गते १०:०३ मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशत सम्म छुट पाउने भएका छन् । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । साथै बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय