विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर

विश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल स्वयम्भूको विश्वशान्ति पोखरीको धारा पानी पिउँदै बाँदर । कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत थप्प भएको छ ।
तस्वीर : चन्द्रकला क्षेत्री/रासस

प्रतिक्रिया