खोजखबर

देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

सौर्य अनलाइन २०७८ वैशाख २५ गते ७:२८ मा प्रकाशित

काठमाडौं । आज देशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा भने आंशिकदेखि सामान्य बदलीमात्र रहनेछ । राति भने प्रदेश १ का केही स्थानमा भारी वर्षाासमेत हुने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय