प्रसुति तथा स्त्रीरोग अस्पतालमा टोल फ्रि नम्बर संचालनमा

काठमाडौं । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले गर्भवती तथा स्त्रीरोग सम्बन्धि सल्लाह र परामर्श लिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ।

अस्पतालले टोल फ्रि नम्बर १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको जनाएको छ।

त्यसैगरी, कोरोना संक्रमणको बढ्दो क्रमसँगै अस्पताल आउन नसकेका कारण घरबाटै जानकारी लिनुपरेमा ०१-४२६१३६३, ०१-४२५३२७६, ०१-४२१२५६८ र ०१-४२१२५५९ मा समेत फोन गर्न सकिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया