खोजखबर

प्रधानमन्त्री ओलीले बोलाए बालुवाटारमा सर्वदलीय बैठक

सौर्य अनलाइन २०७८ वैशाख ३ गते १५:३४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार (भोलि) विहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा पछिल्लो समयको राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय