खोजखबर

प्रतिनिधिसभाका माओवादीतर्फका चार सांसदको पद गुम्यो

सौर्य अनलाइन २०७७ चैत २६ गते १७:०३ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सांसदको पद गुमेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराएयो ।

उनिहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय