खोजखबर

देशभरका बिद्यालय ४ दिन बन्द गर्ने निर्णय

सौर्य अनलाइन २०७७ चैत १६ गते १६:०६ मा प्रकाशित

काठमाडौं । काठमांडौ लगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढेपछी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि देखि ४ दिन देशभरका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले केहिदिनका लागि भएपनि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय