अर्थबजार

नबिल बैक र औषधि व्यवासयी संघ सम्झौता

सौर्य अनलाइन २०७७ चैत ७ गते २०:१८ मा प्रकाशित

काठमाडौं । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौं बीच औषधि व्यवसायीको आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका एसएमई तथा लघुवित्त प्रमखु निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष बद्रीप्रसाद क्षेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय