महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्‍निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए।

प्रतिक्रिया