अर्थबजार

इन्भेस्टमेन्ट बैंकको डिजिटल वालेट सेवा

सौर्य अनलाइन २०७७ चैत ५ गते ८:०३ मा प्रकाशित

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले डिजिटल वालेट सेवा सुरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो । थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा दिन्छ ।

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लगइन गरेर पनि थैली चलाउन सकिन्छ ।ले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो । थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा दिन्छ । बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लगइन गरेर पनि थैली चलाउन सकिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय