राष्ट्रपतिको आव्हानमा सर्वदलिय बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले काम गर्न नसके फेरी पनि ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । मुख्य दलका शिर्ष नेता मौन बसेपनि अन्य नेताले संसदबाटै विकल्प खोज्न सुझाव दिएका छन् । तस्विर : राष्ट्रपति कार्यालय

प्रतिक्रिया