राष्ट्रपति भण्डारीसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६–०७७ को प्रतिवेदन आज पेश गरेकाछन् ।

राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६–०७७ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रतिक्रिया