दाहाल–नेपाल समूहको बैठकबाट घनश्याम भुसाल बाहिरिए

काठमाडौं । दाहाल–नेपाल समूह स्थायी कमिटी बैठकबाट समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

आज बसेको बैठकको बीचमै नेता भुसाल बाहिरिएका हुन् । आज पेरिसडाँडामा उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो ।

तर, आफू बैठकबाट बाहिरिनुका कारण भने नेता भुसालले खुलाएका छैनन् ।

प्रतिक्रिया