मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा छुट

काठमाडौ । मेगा बैंकका ग्राहकले सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टमा छुट पाउने भएका छन । मेगा बैंक र सिद्धार्थ ग्रुप बीच खाना तथा परिकारमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो । त्यस्तै रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिदार्थ ग्रुपबाट सञ्चालित सबै होटल तथा रेष्टुरेन्टमा उक्त सुविधा पाइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया