बचत खातामा एनएमबि बैकको उच्च ब्यादर

काठमाडौ । बचतमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरीरहेको छ । माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये बचतमा सबैभन्दा बढी ब्याज ५ दशमलब १ प्रतिशतसम्म र मुद्दतीमा ८ दशलमव १ प्रतिशतसम्म प्रदान गरिरहेकोे छ ।

हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि चार बर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस भनेर अधिकतम ब्याजको योजना अघि सारेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया