‘संविधानको विषयमा वकिलहरु भाग्न मिल्दैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका सदस्य योगेश भट्टराईले संविधानको विषयमा वकिलहरु व्यवसायिक भन्दै विचारबाट भाग्न नमिल्ने बताएका छन् ।

आज मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रियाको कार्यक्रममा भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भन्दै भाग्न नमिल्ने बताए ।

प्रतिक्रिया