प्राइम बैकको साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंकको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने पस्ताव पारित गरेको छ । बैंकले १३ औं साधारण सभा पनि सम्पन्न गरेको छ ।
विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित बैंकले विभिन्न नविनतम बैंकिग सेवा प्रदान गर्दै आएकोे छ ।

प्रतिक्रिया