सरकारले ल्यायो ‘नागरिक एप’, के के छ एपमा ?

काठमाडौं । सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त एप उद्घाटन गरेको जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप तीन वर्ष अगाडिदेखी बनाउन सुरु गरिएको जानकारी दिए ।

उनले एपको सुभारम्भ गर्दै सबै सरकारी सेवा घरमै बसेर लिन सकिने बताए । उनले एप प्रयोग गर्न पनि आग्रह गरेका छन् । उक्त एप प्ले स्टोरबाट ‘नागरिक एप’ डाउनलाड गर्न सकिने मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया