नेपाल प्रहरीका ३० जना एसपी सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका ३० जना प्रहरी उपरिक्षकको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गते निर्णयानुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा भएको हो ।

 

प्रतिक्रिया