पुस तेश्रो साता सुनचाँदी व्यवसायीको महाधिवेशन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन २४ र २५ पुसमा काठमाडौंमा आयोजना गरिने भएको छ ।

महासंघको १९ औ पुर्ण वैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महासंघले सर्वसम्मित रुपमा सो निर्णय गरेको हो । यसअघि कोरोना महामारिका कराण महासंघको साधारणसभा सर्दै आएको थियो ।

 

 

 

प्रतिक्रिया