हुम्लाको सिमकोट विमानस्थलमा आगलागी

सुर्खेत । हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । विमानस्थल प्रमुखको निवासमा आज (बिहीबार) आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आगो अझै नियन्त्रणमा आइसकेको छैन । प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हुम्लाका डीएसपी सूर्यप्रकास सुवेदीले जानकारी दिए । तर पानी जमेका कारण आगो नियन्त्रणमा लिन कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया