राजसंस्थाको पक्षमा प्रदर्शन

राजसंस्था पुनर्वहालीको माग गर्दै पोखरामा बुधबार विशाल मोटरसाइकल र्यालीको आयोजना भएको छ । र्यालीमा सहभागीले राजसंस्थाको पक्षमा नारा लगाएका छन् । राजसंस्थाको पक्षमा विगत केही सातादेखि देशका विभिन्न भागमा र्यालीको आयोजना भइरहेको छ ।

प्रतिक्रिया