रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । कोरोनाबाट रुपन्देहीमा एक कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ । सियारी गाउँपालिका–४ निवासी महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक महिलालाई गत २३ कात्तिकमा कोरोना पुष्टि भइ २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

प्रतिक्रिया