रौतहटको चन्द्रपुरमा सानिमा बैंक

काठमाडौ । सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा शाखा विस्तार गरेको छ । यो बैकको ८३ आंैै शाखा हो । सो शाखाको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरेको बैकले जनाएको छ ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ एटिएम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया