गोलबजारमा महालक्ष्मी विकास बैंकको शाखा

काठमाडौं । महालक्ष्मीविकास बैंकले बैकिग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यले सिराहाको, गोलबजारमा शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आए सँगै बैंकका शाखा कार्यालयको संख्या १०३ पुगेको छ ।

बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सबै क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि १ सय ३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया