सामसङका स्मार्ट फोनहरुको प्रि–बुकिङ खुल्ला

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी नोट ट्वान्टी, नोट ट्वान्टी अल्ट्रा स्मार्ट फोनहरुको प्रि–बुकिङ खुल्ला गरेको छ । काम गर्न र गेम खेल्नको लागि थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ । नेपालको विश्वासिलो ब्राण्ड सामसङले, हालै नोट ट्वान्टी, नोट ट्वान्टी अल्ट्रा स्मार्ट फोनहरुको प्रि–बुकिङ्ग खुल्ला गरेको छ । काम गर्न र गेम खेल्नको लागि थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङ्गसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ ।

ग्यालेक्सी नोट ट्वान्टी सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर र प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको कम्पनलिे जनाएको छ ।

प्रतिक्रिया