सिद्धार्थ बैंककाे घर कर्जा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथाअन्य बैंक वित्तिय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाकालागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले ग्राहकलाई ९.२५५  वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ ।

सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहनेछ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहजकिसिमकाकर्जा योजनाहरुल्याउँदै आएको छ, भने यस योजनाले सबै ग्राहकलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया