हाइकु

             तेजविलास अधिकारी

१) कमजोर पात्र
विरोधी सक्ने खेल
आफैं सर्वनाश !

२) म खादै खान्न
मेरा अघाए पो भो
आदर्श यात्रा !

३) चुनाव हुन्छ
हाम्रोमा हिजोआज
छान्न नालायक !

प्रतिक्रिया