यस्ताो छ सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सार्वजकि गरेको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आजको नियमित पत्रकार सम्मेलनमा कोरोनाको सन्दर्भमा थप निर्णयबारे जानकारी दिए ।

त्यसक्रममा डा. खतिवडाले काठमाडौं उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । यस्तो छ सरकारको निर्णय:

प्रतिक्रिया