प्रतितोला ५०० रुपैयाँको दरले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँको दरले घटेको छ । शुक्रबार आज मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

गत बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९० हजार ५०० रुपैयाँको दरले कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, शुक्रबार ९० हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत बिहीबार तोलामा ९५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ९४० रुपैयाँमा कारोबार भएको बताइएको छ ।

प्रतिक्रिया