आज थपिए २८८ जना संक्रमित, कुल संख्या २०९९ पुग्यो

काठमाडौं । मंगलबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज २८८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २८८ जना पुगेको छ । पछिल्लो पटक मंगलबार २८८ जना संक्रमित थपिएका हुन् । यसैगरी, २६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

साथै, यही संक्रमित मध्येबाट ८ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोनाबाट बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाबाटै मृत्यु भएको पुष्टि भएपछि मृत्यु भएर कुल मृतकको संख्या ८ जना पुगेको हो ।

प्रतिक्रिया