विभिन्न जिल्लाका सिडिओको सरुवा– सूचीसहित

काठमाडौं । विभिन्न जिल्लाका सिडिओको सरुवा भएको छ । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको हो ।

गत आइतबारको मन्त्रीस्तरीयले गरेको निर्णय अनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो । सूची यहाँ हेर्न सकिन्छ

प्रतिक्रिया