कोरियामा नेपाली महिलाको मृत्यु

काठमाडौं । कास्की जिल्लाको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ।

उनले १० वर्षअघि कोरिया गई छुङ्जु शहरमा आफ्ना श्रीमानका साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन्। घटनाबारे सउलस्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको जनाएको छ ।

केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ।

प्रतिक्रिया