वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन

काठमाडौं । आज वरिष्ठ गीतकार रत्नशम्शेर थापाको वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको स्रोतले जनाएको छ ।

अहिले उनको शव अस्पतालमै राखिएको छ छ । गीतकार थापाका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चामा रहेका छन् ।

प्रतिक्रिया