बेलायतमा कोरोनाबाट ६५ नेपालीको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुगेको छ । यसमा भूपू गोरखा सैनिकको संख्या ५४ रहेको छ ।

पछिल्लो पटक बेलायतमा कोरोना संक्रमण्का कारण ६१ वर्षीय भूपू सैनिक जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको थियो ।

प्रतिक्रिया