छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मेलम्ची । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेकाछ न् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकम ४३ वर्षीय बाबु लाई आफ्नै १८ वर्षीया छोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिगत ४ वर्ष अघिदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडित युवतीकी आमाले प्रहरीमा उजुरी दिएपछि उनका बाबुलाई प्रहरीले पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया