लकडाउन बैशाख तीन गतेसम्म थप्ने निर्णय

काठमाडौं । कोरोना भाइरसको सम्भावित उच्च जोखीमलाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन अझै आठ दिन थप गर्ने निर्णय गरेको छ ।

 सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३ गतेसम्मका लागि लकडाउन थप्ने निर्णय गरेको स्रोततले जनाएको छ ।

गत चैत ११ गतेदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि पुःन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दोस्रोपटक २५ गतेसम्म थपेको थियो ।

प्रतिक्रिया