राष्ट्रपति ट्रम्पले मागे भारतसँग मलेरियाको औषधी

एजेन्सी । भारत सरकारसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग मागे मलेरियाको औषधी मागेका छन् ।

राष्ट्रपति ट्रम्पले मलेरियाको औषधी कोरोना भाइरस बिरामीको उपचारमा प्रभावकारी हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया