काभ्रेमा लकडाउन अटेर गर्ने ३४ सवारीसहित १ जना पक्राउ

काभ्रे । लकडाउन अटेरी गरी सञ्चालित सवारी साधन र व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियान्त्रणमा लिएको छ ।

काभ्रे प्रहरीले लकडाउन अटेर गर्ने ३३ वटा मोटरसाईकल, १ वटा बस र १ जनालाई नियन्त्रणमा लिई कारवाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिएका छन् ।

काेराेना भाइरस फैलन नदिन सरकारदे लकडाउन गरेकाे हाे ।  लकडाउन अटेर गरी हिडने सवारी साधन वा व्यक्तिलाई पक्राउ गरी कारबाही गर्ने सरकराले निर्णय गरेको छ ।

प्रतिक्रिया