अन्जु पन्तको आवाजमा ‘बाटो मोड्यौ तिमिले’ सार्वजनिक

काठमाडौं । गायिका अन्जु पन्तको आवाजमा रहेको ‘बाटो मोड्यौ तिमिले’ गीतको भिडियो सार्वजनि गरिएको छ । रामप्रसाद ढकालको शब्द रहेको गीतमा राहरी न्यौपानेको संगीत रहेको छ ।

त्यस्तै, रामहरीकै निर्देशन रहेको भिडियोमा छायांकन सन्तोष कार्किले गरेका छन् ।उक्त भिडियोमा मुरली धिमाल, पेसला र सजनाले अभिनय गरेका छन् । डिएआर मुभिजको युट्युव च्यानलमार्र्फत भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया