खोजखबर

महराको रिहाइपछि रोशनी शाहीले भनिन्, ‘हामी दुवैले न्याय पायौँ’

सौर्य अनलाइन २०७६ फागुन ५ गते १८:०८ मा प्रकाशित

काठमाडौँ । करणी मुद्दामा जिल्ला अदालतको सफाइ पाएर डिल्लिबजार कारागारबाट निलम्बित पूर्वसभामुख कृष्ण बहादुर महरा रिहा भएपछि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूले पनि न्याए पाएको बताएकी छन् ।

उनले भनिन्, ‘महरा सरकारले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु, अदालतको फैसलाबाट दुःख दिन खोज्नेहरु पराजित भएका छन् ।’ सोमबार काठमाडौँ जिल्ला अदालतले करणी प्रयासको मुद्दामा महरालाई सफाइ दिएपछि शाहीले यस्तो बताएकी हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय