गोतामकोटको रमणिय गाउँ

रुकुम पश्चि । गौतमहरुको उद्गम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ । तस्बीरः रासस

प्रतिक्रिया