दोलखाको कालिञ्चोक भगवती

हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था प्रकट गर्ने दोलखाको कालिञ्चोक भगवतीको मूर्ति । समुद्र सतहदेखि मन्दिर तीन हजार ८४२ मिटरको उचाइमा रहेको यो स्थल महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ । यहाँबाट देखिने हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।

तस्वीर : कृष्णराज गौतम÷रासस

प्रतिक्रिया