रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘घ’ वर्गको इजाजत पाएको राष्ट्रिय स्तरको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही कर्मचारीको माग गरेको छ ।

संस्थाले शुक्रबार सूचना जारी गर्दै केही कनिष्ठ अधिकृत, वरिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक कर्मचारीकोे आवश्यकता भएकोले इच्छुक बेरोजगार युवालाई दरखासत दिन आव्हान गरेको छ ।

उक्त संस्थाले सूचना प्रकाशितभएको मितिले १५ (पन्ध्र) दिन भित्र हस्त लिखितनिवेदन र बायोडाटा सहित दरखास्त आव्हान गरेको गरिएको हो ।

प्रतिक्रिया