पर्यटकिय क्षेत्र रामारोशन सम्बन्धी गीत

काठमाडौं । गायक सज्जन धामी, सानू सुनवार र स्मृति राइको आवाजमा रहेको गीत ‘माया नमार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिमको पर्यटकिय क्षेत्रलाइ बर्णन गरिएको उक्त गीत सज्जन धामि युटुब च्यानल नामबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा लय शब्द डम्बर रोकायाको रहेको छ, भने एरेन्ज विशाल निरौला मिक्सिङ मार्टरिङ खडक बाजुरेलिको रहेको छ ।

कला सस्कृतीको जगेर्ना र सुदुरपश्चिममा बोलिने भाषा सहित त्यो क्षेत्रलाइ देश तथा बिदेशमा पनि परिचित बनाउनु पर्दछ भन्ने मान्यता राख्दै र्यापर गायक सर्जक तथा निर्देशक टेकराज अछामिले बताए । निक्कै नै मीठो बनेको गितको रेकर्डिङ मालाश्री स्टुडियो बाट रेकर्ड गरिएको हो ।

 

 

 

प्रतिक्रिया