कास्कीमा चार बजेसम्म ६० प्रतिशत बढी मतदान

पोखरा । चार बजेसम्म कास्की २ मा ६० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय कास्कीका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदाताले मतदान गरेका छन् । त्यस्तै ५ बजेसम्म ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्ने बताइएको छ ।

प्रतिक्रिया