आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ

बर्दिया । हाडनातामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै सहोदार बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरी पक्राउ गरेको हो ।

कसैलाई भनिदिए मार्ने धम्की दिएर आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए।

प्रतिक्रिया