लिपुलेक सडकले बस्ती जोखिममा

भारतले नेपाली भूमि लिपुलेक जाने सडकखण्ड निर्माण गर्दा गराइरहेको विस्फोटले नेपाली बस्ती जोखिममा परेको छ । भारतले गर्भादेखि माथिल्लो क्षेत्र र लिपुलेकबाट गरी दुई स्थानबाट बाटो निर्माण सुरु गरेको बाटो भारतको धार्चुला हुँदै जान्छ ।

प्रतिक्रिया