अर्थबजार

रिलायन्स लाइफको रक्तदान कार्यक्रम

सौर्य अनलाइन २०७६ मंसिर ११ गते १८:३९ मा प्रकाशित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय